२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको विध्वसात्मक...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मूल्य बढेर आएपनि पेट्रोलियम पदार्थको मूल्य यथावत राख्ने निगमको निर्णय

130
shares

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।

निगम सञ्चालक समितिको शनिबारको निर्णयअनुसार पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको खुद्रा बिक्री मूल्य नबढाइएको हो ।

निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्यमा उतारचढाव भइरहे पनि आसन्न चाडपर्व र उपभोक्ताको हितलाई ध्यानमा राखेर मूल्य यथावत राखिएको हो ।

मूल्य यथावत राख्दा पनि निगमलाई पाक्षिक रूपमा ३ अर्ब २१ करोड ४२ लाख रुपैयाँ घाटा हुने निगमले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports