विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नक्कली मदिरा उत्पादन गरी बिक्री बितरण गर्ने गिरोह पक्राउ

546
shares

काठमाडौं । स्वदेशी तथा विदेशी ब्रान्डका मदिराको नक्कली उत्पादन गर्दै बजारमा पु¥याउने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंका विभिन्न ठाउँमा नक्कली मदिराको कारखाना र गोदाममा छापा मारेर प्रहरीले गिरोहलाई पक्राउ गरेको हो ।

काठमाडौंका विभिन्न ठाउँहरूबाट नक्कली मदिरा बनाउने कारखाना सहित ९ जनालाई आज नियन्त्रणमा लिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनीहरूले महँगो ब्रान्डका मदिराको बोतलमा नक्कली मदिरा मिसाएर बिक्री वितरण गर्ने गरेको खुलेको काठमाडौं प्रहरी पपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । पत्रकार सम्मेलनमार्फत गिरोहलाई सार्वजनिक गर्दै उनीहरूबाट नक्कली मदिरा सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports