२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमाले काठमाडौंको जिल्ला अध्यक्षमा पुन: निरौला निर्वाचित

1.33K
shares

काठमाडौं, २९ जेठ । नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटीको अध्यक्षमा दीपक निरौला निर्वाचित हुनुभएको छ ।

उहाँले तीन सय ७० मत प्राप्त गर्नुभयो भने अध्यक्षका अर्का प्रत्यासी निर्मल देउलाले एक सय ९१ मत प्राप्त गर्नुभयो । यस्तै, उपाध्यक्षमा विश्वराम सापकोटा, सचिवमा राजेश शाक्य, उपसचिव (खुला) मा उद्धव भण्डारी र महिलामा विन्दु महर्जन निर्वाचित हुनुभयो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports