२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

४ जना एसएसपीको पदस्थापना

715
shares

काठमाडौं । सरकारले ४ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा गरेको छ ।

गृहमन्त्रालयको बुधबार बसेको मन्त्रीस्तरीय निर्णयअनुसार बढुवा एवम् पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । बढुवा भइ पदस्थापन हुनेमा श्याम कृष्ण अधिकारी, रविन्द्र रेग्मी, भीम बहादुर दाहाल र नानीराम गुरुङ रहेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports