२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

१३ जना प्रस्तावित मध्येका १० जना प्रस्तावित राजदूतको नाम अनुमोदन

104
shares

संसदीय सुनुवाइ समितिले विभिन्न मुलुकका लागि प्रस्तावित १३ जना राजदूतमध्ये १० जनाको नाम अनुमोदन गरेको छ।

अनुमोदित हुनेमा भारतका लागि राजदूत भारतका लागि प्रस्तावित राजदूत निश्चलनाथ पाण्डे, चीनका लागि प्रस्तावित कल्याणराज शर्मा, अमेरिकाका लागि प्रस्तावित चिरनजंग थापा, बेलायतका लागि प्रस्तावित गौरव शमशेर जबरा छन्।

त्यसैगरी, इजरायलका लागि प्रस्तावित सुरेशकुमार कर्ण, स्पेनका लागि प्रस्तावित प्राप्ति शेरचन, जर्मनीका लागि प्रस्तावित शरू जोशी, ओमानका लागि प्रस्तावित पद्माक्षी राणा, दक्षिण कोरियाका लागि प्रस्तावित सङ्गम श्रेष्ठ, श्रीलंकाका लागि प्रस्तावित मञ्चला झाको नाम समितिले अनुमोदन गरेको हो।

गत असोज २ गते सरकारले १३ देशमा राजदूत सिफारिस गरेको थियो।समितिले साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलको नाम सर्वसम्मतिले अस्वीकृत गरेको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports