२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको नाम भयो अस्वीकृत

1.07K
shares

काठमाडौं । मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणी खरेलको नाम अस्वीकृत भएको छ ।

संसदीय सुनुवाइ समितिबाट उनको नाम अस्वीकृत भएको हो ।

समितिमा रास्वपा सांसद राजिव खत्रीले उनीमाथि विभिन्न आरोप सहितको प्रश्न उठाएका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports