२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दाहाललाई गोकुल बास्कोटाको कटाक्ष : प्रचण्ड बर्बराउन थाले

572
shares

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता बर्बराहट गर्दै हिँडेको बताएका छन्। सत्ता गुमेको आक्रोशमा प्रचण्डले बंगलादेश बनाउँछु भनेर तर्साउँदै हिँडेको उनको भनाइ छ।

उनले भनेका छन्, ‘प्रचण्ड बंगलादेश बनाउछु भनेर तर्साउदै छन्, पहिला स्वीट्जरल्याण्ड बनाउछु भन्थे। तासेलाई तासै चपाउन, जाडेलाई थाममा बाधेर भाटा र महिला हिंसा गर्नेलाई कोरा हान्थे। आज ती क्रान्तिकारी उनैसँग छैनन र कयौ त आफै जाडे, जुवाडे र महिला हिंसाका नमुना बनिसके। फगत सत्ता गएको बर्बराहट हो, उनको कर्कस।’ कांग्रेस एमाले मिलेपछि आफू नेतृत्वको सरकार ढलेपछि प्रचण्डले पछिल्लो समय बंगलादेश घटनाको उदाहरण दिँदै हिँड्ने गरेका छन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports