मितेरी सहकारी ठगी समबन्धमा धनराज गुरूङसग् सिआईबिले लियो बयान
वि.सं.२०८१ कात्तिक २९ बिहीवार ०८:००
shares

काठमाडौं । ललितपुरको मितेरी सहकारीमा बचतकर्ताको रकम अनियमितता भएको प्रकरणमा प्रहरीले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग बुधबार बयान लिएको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख एआईजी दीपक थापाका अनुसार, बुधबार दिउँसो १२ बजेदेखि अपराह्न ५ बजेसम्म उनीसँग सोधपुछ गरी बयान कागज गराइएको छ ।





































