२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पूर्ण बहादुर नेपालीलाई श्रीलङ्काका लागि राजदूतमा सिफारिस गर्ने सरकारको निर्णय

988
shares

काठमाडौँ । सरकारले श्रीलंकाका लागि राजदूत सिफारिस गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले श्रीलंकाको राजदूतमा कपिलवस्तुका पूर्णबहादुर नेपालीलाई सिफारिस गर्ने निर्णय गरेको हो। उनलाई माल्दिभ्सका लागि गैरआवासीय राजदूत पनि सिफारिस गरिएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार उनको नाम संसदीय समितिमा लेखेर पठाइने एक मन्त्रीले जानकारी दिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports