२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल चीन सम्बन्ध र सहकार्यका बारेमा भारतीय मिडियाले गरेको टिप्पणी राम्रो छैन : प्रधानमन्त्री ओली

793
shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल चीन सम्बन्ध र सहकार्यका बारेमा भारतीय मिडियाले गरेको टिप्पणी राम्रो नभएको प्रतिक्रिया दिएका छन् ।

बिहीबार चारदिने चीन भ्रमण पुरा गरी स्वदेश फर्केका प्रधानमन्त्री ओलीले विमानस्थलमा पत्रकारहरूले भारतीय मिडियाले वीआरआई सम्झौताबारे गरेको टिप्पणीबारे सोधेको प्रश्नमा ओलीले ‘दक्षिणको मिडियाले मित्रहरूलाई भड्काउने, आक्षेप लाउने खालको कुरा कुनै मिडियाले गरेको छ भने त्यो राम्रो तरिका होइन । तर नेताहरूले त्यस्तो गरेको मैले थाहा पाएको छैन’, प्रधानमन्त्रीले भारत भ्रमणको एरेन्ज हुने समेत बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports