२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अमेरिकामा ९९ प्रतिशत नेपाली वैध आप्रवासी

1.03K
shares

काठमाडौं । अमेरिकामा ९९ प्रतिशत नेपाली वैध आप्रवासी भएको पाइएको छ । वैध नेपालीहरूलाई देश फिर्ता गरिने छैन ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासीहरूलाई हतकडी र नेल लाएर धरपकड गर्दै धमाधम स्वदेश फिर्ता (डिपोर्ट) गरिरहँदा यस्तोमा पर्ने नेपालीको प्रतिशत १ भन्दा कम भएको देखिएको छ ।अमेरिकाबाट प्रकाशन भएको नेपयोर्क न्यूज पोर्टलका अनुसार १३६५ नेपालीहरू कुनै कानुनी आधार बिना अमेरिकामा बसिरहेका छन् । यसरी बस्नेहरूमा सन २०१५ को जुन २४ पछि अमेरिका जानेहरू छन् ।

‘तल्लो बाटो’ अर्थात् मेक्सिकोको सीमा हुँदै पुग्ने नेपालीहरू यो सूचीमा अटेका छन् । यस्तै अमेरिकामा टेम्पोररी प्रोटेक्सन स्टाटस लिएर बसेका सन २०१५ जुन २४ अगाडिकालाई नि वैध बनाएर अमेरिकामै रहने पूर्ण प्रत्याभूति भने नभएको बताइएको छ । सबै गरेर तीन हजार बढी नेपालीहरू आगामी ६ महिनामा अमेरिकाबाट फिर्ता गर्ने सूचीमा पर्न सक्ने बताइएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports