२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

समाजवादी प्रेस संगठनको अध्यक्षमा शम्भु श्रेष्ठ

1.27K
shares

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) निकट नेपाल समाजवादी प्रेस संगठनको अध्यक्षमा वरिष्ठ पत्रकार शम्भु श्रेष्ठ चयन भएका छन् ।

समाजवादी प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलाबाट श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । त्यस्तै, उपाध्यक्षमा हृदय भुसाल, महासचिवमा रोहित दाहाल र कोषाध्यक्षमा भरतराज पोखरेल चयन भएका छन् । अध्यक्ष श्रेष्ठ दृष्टि साप्ताहिकका प्रधान सम्पादक हुन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports