linktrix Long Ad
Salt Trading Long Ad

रवि लामिछाने काठमाडौं जिल्ला अदालत उपस्थित

611
shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालत उपस्थित भएका छन् ।

स्वर्णलक्ष्मी सहकारी प्रकरणमा तारेखमा उपस्थित हुन उनी अदालत आएका हुन् ।काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई गत माघ २ गते ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । लामिछाने श्रीमती निकिता पौडेलसहित अदालत पुगेका हुन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports