२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाललाई सङ्घीयता लागि दिएको रकम सुनाउँदै अमेरिकी राष्ट्रपतिले ट्रम्पले भने : दिस इज फ्रड

1.14K
shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक दस्तावेज सार्वजनिक गर्दै नेपालमा वित्तीय संघीयताका लागि अमेरिकाले २ कराेड अमेरिकी डलर दिएकाे बताएका छन् । याे सहयाेगलाई उनले ठगीकाे संज्ञा दिए ।

एलन मस्कले नेतृत्व गरेकाे डिपार्टमेन्ट अफ गभमेन्ट इफिसिएन्सी (डज) को ले तयार गरेकाे दस्तावेजलाई ट्रम्पले सार्वजनिक गरेका हुन् । दस्तावेजमा विभिन्न देशहरुलाई अमेरिकाले विभिन्न शीर्षकमा गरेकाे सहयाेगकाे विवरण उल्लेख छ । नेपाललाई दुईवटा शीर्षकमा गरिएकाे सहयाेगलाई ट्रम्पले ठगीकाे संज्ञा दिएका हुन् ।

हालै सार्वजनिक भएको भिडिओमा ट्रम्पले नेपालको वित्तीय संघीयताको २ करोड अमेरिकी डलर तथा नेपालको जैविक संरक्षणको क्षेत्रमा १ करोड ९० लाख डलर दिएकाे उल्खेख गरेका छन् ।नेपालको नाम र नेपालको वित्तिय संघीयतालाई दिइएको रकम उल्लेख गरेर ट्रम्पले भने, ‘दिस इज फ्रड !’

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports