२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको विध्वसात्मक...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सहसचिव पराजुली सहीत तिन जना सचिवमा बढुवा को को भए सचिव

793
shares

काठमाडौं । सहसचिव कालीप्रसाद पराजुली सचिवमा बढुवा भएका छन् ।

आज बसेको मन्त्रिपरिषद् बैठकले पराजुलीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

सचिव बढुवा सिफारिस समितिको शुक्रबार बसेको बैठकले नेपाल प्रशासन सेवातर्फ रिक्त एक सचिव पदका लागि कालीप्रसाद पराजुली, रुद्रसिंह तामाङ र आभा श्रेष्ठलाई योग्यताक्रमअनुसार क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा सिफारिस गरेको थियो ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports