सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आजपनि सुनको मूल्य १०० ले बढ्यो

689
shares

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७० हजार ३०० रुपैयाँ कायम भएको हो ।

यस्तै चाँदीको मूल्य तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको छ ।यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७० हजार २०० रुपैयाँ कायम भएको थियो । यस आधारमा आइतबार चाँदीको मूल्य मात्र १०० रुपैयाँ वृद्धि भएको छ ।

यस्तै शुक्रबार चाँदीको मूल्य तोलामा १ हजार ९९० रुपैयाँ कायम भएको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports