२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अमेरिकाबाट निष्कासित हुने नेपालीको संख्या ३८ पुग्यो

1.78K
shares

काठमाडौं । अमेरिकाबाट निकाला हुने नेपालीको संख्या ३८ पुगेको छ ।

गत माघ ७ गते मात्रै ३८ जना नेपाली अमेरिकाबाट फर्काइएका हुन् । जसमा ३३ पुरुष र ५ जना महिला रहेका छन् ।राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि अवैध रूपमा अमेरिका प्रवेश गरेर बसोबास गर्दै आएका नेपालीसहित विदेशीलाई धमाधम फर्काउन थालिएको हो ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports