सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गणतन्त्र भ्रष्ट जन्माउने कारखाना बन्यो : अध्यक्ष थापा

715
shares

राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीय धर्म निरपेक्ष गणतन्त्र भ्रष्टहरु उत्पादन गर्ने कारखानामा परिणत भएको बताएका छन्।

अहिलेको व्यवस्थाबाट देशमा शान्ती, स्थायित्व र आर्थिक विकासको सम्भावना नभएको उनको जिकिर थियो। थापाले उदास, हतास र निरासालाई चिर्न व्यवस्था परिवर्तन जरुरी भएकोमा जोड दिए।

१६३औँ श्रमिक दिवसको अवसरमा आज राप्रपा नेपाल आबद्ध मजदुर संगठन टुकोनले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै थापाले सम्पूर्ण राजावादी,हिन्दुवादी एक हुनुपर्ने अहिले समयको माग भएको बताए।

वर्षा मौसम शुरु हुनु अगावै आन्दोलनको वातावरण निर्माण गर्नुपर्ने भन्दै थापाले समान विचार भएकाहरू सबैले साझा मोर्चा बनाएर अघि बढ्न ढिला गर्नु नहुनेमा जोड दिए।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports