तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अब हामी प्रतिपक्षमा बस्छौ : रेशम चौधरी

754
shares

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले अब पार्टी प्रतिपक्षमा बस्ने बताएका छन् । संघ र प्रदेशमा सरकारमा रहेको उक्त पार्टीका संरक्षकले बिहीबार सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो बताएका हुन् ।

‘अब हामी प्रतिपक्षमा बस्छौँ । जेलबाट हुण्डी खाने सर्वहाराहरु सामाजिक संजालमा कराउँदैछन्’, उनले भने ।बिहीबार नै सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामेश्वर चौधरी बर्खास्तीमा परेका थिए ।

चौधरीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै मुख्यमन्त्री मुख्यमन्त्री कमलबहादुर शाहले उनलाई पदमुक्त गरेका हुन्। रेशमले यही कारणलाई देखाएर आक्रोश पोखेको बुझिएको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports