तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मनोहरा सुकुम्बासी बस्तिमा महानगरको डोजर चल्यो, स्थानियको विरोध

832
shares

काठमाडौं । मनोहरा खोला किनारको सुकुम्बासी बस्तीमा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ ।

महानगरपालिकाले आज खोला किनारको अवैध बस्तीमा डोजर चलाएको हो । यसैबी महानगर प्रहरी र नेपाल प्रहरीको टोलीमाथि स्थानीयले ढुंगामुढा गरेका छन् ।

बस्तीमा डोजर चलेपछि आक्रोशित बनेको सुकुम्बासीले प्रहरीमाथि नै आक्रमण गरेका हुन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports