२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान स्थगित

1.04K
shares

काठमाडौँ । नेकपा (माओवादी) केन्द्रले मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान स्थगित गरी काठमाडौँ फर्किएका छन् । यसअघि स्थगित भएको जागरण अभियान भदौ २१ गतेबाट सुरु गरेको थियो ।

उपाध्यक्ष पम्फा भुसालले देशको स्थिति असामान्य भएकाले अभियान स्थगित गरिएको बताइन् । भुसालका अनुसार मंगलबार बिहान पदाधिकारी बैठक बोलाइएको छ ।‘गोरखाको जागरण अभियान स्थगित गरी हामी अहिले काठमाडौँ फर्किँदै छौँ । भोलि पार्टीको पदाधिकारी बैठक बोलाइएको छ’,  उनले भनिन् ।

बैठक बिहान ९ बजे बस्ने भुसालले जानकारी दिइन् । पेरिसडाँडा वा खुमलटार बस्नेबारे निश्चित नभएको उनले बताइन् । जेनजी पुस्ताले गरिएको प्रदर्शन हिंसात्मक भएपछि माओवादीले गोरखामा उपलब्ध भएका पदाधिकारीको आकस्मिक बैठक बसेको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports