२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

यो बेला हाम्रो प्राथमिकता प्रचण्डले बोलाएको बैठकमा परेको छैन : रास्वपा

1.11K
shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आव्हान गरेको विपक्षी दलको बैठकमा विपक्षी अर्को दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहभागी नहुने भएको छ ।

प्रचण्डले माओवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान ८: ३० बजे बस्ने गरी विपक्षी दलको बैठक आह्वान गरेका छन् । हालको असामान्य अवस्थामा रास्वपाको प्राथमिकता कर्मकाण्डभन्दा पार्टीभित्रै सार्थक आन्तरिक छलफलमा जुट्नु रहेको प्रवक्ता मनिष झाले जानकारी गराए ।

‘यो बेला उपचाररत घाइतेहरुको सहयोगका लागि खट्नुपर्नेछ । पार्टी भित्रैपनि छलफल गर्नुछ । यो बेला हाम्रो प्राथमिकता प्रचण्डले बोलाएको बैठकमा परेको छैन ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports