गत फागुन २१ गते सम्पन्न भएको संघीय संसद प्रतिनिधिसभाको निर्वाचनमा झण्डै दुई तिहाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

स्वीमिङ पुल, क्लब लगायतका क्षेत्र माघ मसान्तसम्मै बन्द गर्न सिफारिस

585
shares

कोरोना संक्रमण कायमै रहेकाले डान्सबार, स्वीमिङ पुल, क्लब, धार्मिक क्षेत्र, फुटसल लगायतका क्षेत्र आगामी माघ मसान्तसम्म बन्द गर्न सिफारिस भएको छ।

बुधबार बसेको सीसीएमसीसीको बैठकले यी क्षेत्र माघ मसान्तसम्मै बन्द गर्न सिफारिस भएको सीसीएमसीकी प्रवक्ता सुनिता नेपालले जानकारी दिइन् ।कोरोना संक्रमण कायमै रहेकाले डान्सबार, स्वीमिङ पुल, क्लब, धार्मिक क्षेत्र, फुटसल लगायतका क्षेत्र आगामी माघ मसान्तसम्म बन्द गर्न सिफारिस भएको छ।बुधबार बसेको सीसीएमसीसीको बैठकले यी क्षेत्र माघ मसान्तसम्मै बन्द गर्न सिफारिस भएको सीसीएमसीकी प्रवक्ता सुनिता नेपालले जानकारी दिइन् ।

यसअघिको क्याबिनेट बैठकले यी क्षेत्र माघ १५ सम्म बन्द गर्ने निर्णय भएकामा सीसीएमसीले फेरि माघ मसान्तसम्म बन्द गर्न सिफारिस गरेको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports