प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जेनजी आन्दोलनको क्रममा प्रहरीका सवारीसाधन तर्फ ५४ करोडको क्षति

897
shares

काठमाडौं । जेनजी आन्दोलनको क्रममा प्रहरीका सवारीसधानतर्फ पनि ठूलो क्षति भएको छ ।

आन्दोलनमा भएको क्षतिको विवरण अध्ययन गर्न प्रहरी हेडक्वाटरले बनाएको डीआईजी दीपक रेग्मी नेतृत्वको समितिले सवारी साधनतर्फ पनि ठूलो क्षति भएको विवरण पेस गरेको छ । जसमा सवारी साधनतर्फ ५४ करोडको क्षति भएको उल्लेख गरेको छ ।

जसमध्ये ४९४ सवारी साधन पूर्ण र ५७ आंशिक गरी कुल ५५१ सवारी साधानमा क्षति भएको रिपोर्ट रेग्मी समितिले दिएको छ ।यसका साथै प्रहरी कर्मचारीको व्यक्तिगत सम्पत्तिमा पनि ठूलो क्षति भएको छ । प्रहरीका व्यक्तिगत दुई पांग्रे, चार पांग्रे सवारीका साथै अन्य सरसामानहरू गरेर २२ करोडको क्षति भएको रिपोर्टमा उल्लेख छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports