नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जेन जी आन्दोलनमा भएको क्षतिको अख्तियारले पनि दियो प्रहरीमा उजुरी

1.05K
shares

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत भदौ २३–२४ मा भएको जेनजी आन्दोलनको क्रममा भएको क्षति विवरणसहित जिल्ला प्रहरी परिसर, काठमाडौंमा उजुरी दर्ता गरेको छ।

जिल्ला प्रहरी परिसरका एसपी पवन भट्टराईले उजुरी प्राप्त भएको जानकारी दिएका छन्। अख्तियार स्रोतका अनुसार उजुरीमा आन्दोलनका कारण २४ करोड रुपैयाँको क्षति भएको दाबी गरिएको छ।

यसै दिन सर्वोच्च अदालत र काठमाडौं जिल्ला अदालतले पनि प्रहरीमा सम्बन्धित जाहेरी दिएका थिए। उजुरी र जाहेरी दुवै जेनजी आन्दोलनको क्रममा भएको तोडफोड र आगजनी घटनाको अनुसन्धानका लागि दर्ता गरिएको हो।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports