नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

निर्वाचन आयोगको प्रतिनिधिसभा निर्वाचनका लागि कार्ययोजना तयार

1.07K
shares

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि कार्ययोजना तयार बनाएको छ । आगामी फागुन २१ गतेलाई निर्धारण भएको निर्वाचनका लागि आयोगले कार्य योजना तयार पारेको हो ।

आयोगको कार्य योजना अनुसार निर्वाचनको प्रचार–प्रसारका लागि १४ दिनको समय निर्धारण गरिएको छ । आयोगका अनुसार निर्वाचन प्रचार–प्रसार अवधि फागुन ४ देखि १८ सम्म मात्रै रहनेछ । त्यसपछि मौन अवधि सुरु हुनेछ ।त्यस्तै फागुन १२ गतेभित्र मतपत्र जिल्ला सदरमुकाम पुगि सक्नेछन् भने त्यसपछि जिल्लाका मतदान केन्द्रहरूमा पठाइनेछ । राष्ट्रियसभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको शुक्रबारको बैठकमा निर्वाचन पूर्व तयारीको अवस्था र आगामी कार्यक्रमबारे आयोगले यसबारे जानकारी दिएको हो ।

बैठकमा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी र सचिवले संसदीय समितिलाई निर्वाचनको तयारीबारे जानकारी ब्रिफिङ गरेका हुन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports