सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मुख्य सचिव अर्याल सँग जाँचबुझ आयोगले लियो बयान

1.14K
shares

काठमाडौं । जेनजी आन्दोलनको घटना जाँचबुझ गर्न गठित आयोगले मुख्यसचिव एकनारायण अर्यालसँग बयान लिएको छ ।

आयोगको कार्यालयमा बोलाएर बिहीबार अर्यालसँग बयान लिएको हो । जाँचबुझ आयोगका प्रवक्ता विज्ञानराज शर्माले भदौँ २३ र २४ को आन्दोलनका विषयमा केन्द्रित भएर बयान लिइएको जानकारी दिए ।

अर्याल यही साता आवकाश हुन लागेकाले पदमा रहँदै बयान लिइएको आयोगले जनाएको छ । अवकाशपछि बयान लिँदा सकारात्मक सन्देश नजाने भएकाले अहिले नै लिइएको बताइएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports