विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जानकी मन्दिरमा सप्ताहव्यापी विवाहपञ्चमीको रौनक

1.37K
shares

जनकपुर । सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको पहिलो दिन बिहीबार जनकपुरधामस्थित जानकी मन्दिरमा नगर दर्शन सम्पन्न भएको छ ।

पहिलो दिनमै हजारौंको संख्यामा आएका श्रद्धालुभक्तजनले नगर दर्शनको आनन्द लिएका छन् भने जनकपुरवासी पनि यसमै रमाइरहेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports