सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पाकिस्तानमा एफसी मुख्यालयमा आक्रमण, ३ जनाको निधन

1.64K
shares

सोमबार बिहान पाकिस्तानको पेसावरमा रहेको फ्रन्टियर कोर्प्स (एफसी) को मुख्यालयमा आक्रमण भएको छ। हमलामा तीन जनाको मृत्यु भएको छ।

पाकिस्तानी प्रहरीले खैबर पख्तुनख्वा प्रान्तको पेसावरमा रहेको फ्रन्टियर कन्स्टेबुलरी मुख्यालयमा आतंककारीले आक्रमण गरेको पुष्टि गरेको छ।पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वीले घटनामा तीन एफसी कर्मचारीको मृत्यु भएको पुष्टि गरेका छन्।

पेसावरका प्रहरी अधिकारी मियाँ सईदले आक्रमणको पूर्ण विवरण अझै थाहा हुन नसकेको बताएका छन्।लेडी रिडिङ अस्पतालका प्रवक्ता मोहम्मद असिमका अनुसार अहिलेसम्म पाँच जना घाइतेलाई अस्पतालमा ल्याइएको छ।

पेसावर सदरमा रहेको एफसी मुख्यालय घना बस्ती भएको क्षेत्रमा छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports