नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एनपीएल : काठमान्डुले लुम्बिनीलाई १५८ रनको लक्ष्य दियो

1.3K
shares

काठमाडौं । कप्तान करण केसीले लोअर अर्डरमा विष्फोटक ब्याटिङ गर्दै अविजित ३४ रन बनाएपछि काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सलाई १५८ रनको लक्ष्य दिएको छ ।

नवौँ नम्बरमा ब्याटिङ गरेका करणले ११ बल खेल्दै ४ छक्का र एक चौका मद्दतमा अविजित ३४ रन बनाएपछि काठमान्डुले १५० रनको आकँडा पूरा गरेको थियो ।यस्तै ओपनर आकाश त्रिपाठीले ३२ र सन्तोष यादवले २६ रन योगदान गरे ।

बलिङमा लुम्बिनीका लागि रुबेन ट्रम्पलम्यान, शेर मल्ल, कप्तान रोहित पौडेल र गुल्बादिन नइबले समाचन दुई/दुई विकेट लिए । ट्रम्प लम्यानले बलिङ गरेको १९औं ओभरमा काठमान्डुका कप्तान करण केसीले ४ छक्कासहित २८ रन प्रहार गर्दा ३१ रन आएको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports