भाद्र १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले गर्दा नेपालको अर्थतन्त्रमा व्यापक असर परेको छ...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मृत्युको हल्ला चलेपछि इमरान खानलाई जेलमा भेटिन बहिनीले, उनी सकुशल रहेको भनाई

2.3K
shares

‘मृत्यु’को हल्लाबीच पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई उनकी बहिनी उज्मा खानले मंगलबार रावलपिन्डीस्थित अदियाला जेलमा पुगेर भेटेकी छन्।

इमरानलाई भेटेर निस्केपछि उज्माले आफ्ना दाइ इमरान पूर्ण रूपमा ठिक रहेको बताइन्। उनीहरूबीच झन्डै २० मिनेट भेटघाट भएको थियो।उज्माले भनिन्, ‘इमरान खान पूर्ण स्वस्थ छन्। उनलाई मानसिक यातना दिइँदै छ, यो सबै लागि असिम मुनिर जिम्मेवार छन्।’

उनले आफ्ना दुई बहिनी अलिमा खान र नौरिन खानसँग कुरा गरेपछि थप जानकारी दिने बताइन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports