२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल लाइफले २१.०५ प्रतिशत लाभांश बोनश दिने

3.45K
shares

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले २१.०५ प्रतिशत लाभांश घोषणा गरेको छ ।

बुधबार बसेको सञ्चालक समितिको बैठकले पाँच प्रतिशत बोनस सेयर र १६.०५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

यो लाभांश आगामी साधारणसभा तथा नियामक बीमा प्राधिकरणबाट स्वीकृति भए पश्चात वितरण हुनेछ । बैंकले तीन वर्षदेखि समान २१.०५ प्रतिशत लाभांश दिँदै आएको छ । अहिले कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८२२ रुपैयाँ हाराहारीमा छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports