तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पूर्व मन्त्रि राजकुमार गुप्तालाई थुनामा राख्ने विशेष अदालतको आदेश

1.72K
shares

काठमाडौं । घुस आरोप खेपेका पूर्वमन्त्री राजकुमार गुप्तालाई विशेष अदालतले थुनामा राख्न आदेश दिएको छ।

बुधबार विशेष अदालतमा बयान दिएका उनका लागि थुनछेक बहस पछि अदालतले उनलाई थुनामा राखेर मुद्दा अघि बढाउने निर्णय गरेको हो ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य डिल्लीरत्न श्रेष्ठ तथा विदुर कोइरालाको इजलासले यो आदेश जारी गरेको हो । आदेशको विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports