२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बालेन र कुलमानका कोटाबाट समानुपातिक उम्मेदवार बनेका ५ जनाले अहिले सम्ममा नाम फिर्ता लिएको गरे घोषणा

3.04K
shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक बन्दसूचीमा परेका ५ उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका छन्।

आगामी चुनावलाई लक्षित गरेर रास्वपामा भित्रिएका काठमाडौंका मेयर बालेन शाह र उर्जामन्त्री कुलमान घिसिङको कोटामा परेकाहरूले आफ्नो नाम फिर्ता लिएका हुन्।

अहिलेसम्म डा. महेन्द्र लावती, त्रिशाला गुरुङ, सचिन ढकाल, आशिफ शाह र टासी ल्हाक्पा शेर्पाले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन्। लावती र गुरुङ कुलमान कोटाबाट रास्वपाको बन्दसूचीमा परेका हुन् भने तीन जना बालेन कोटाका हुन्।

रास्वपामा समानुपातिक सूचीमा परेको नामलाई लिएर चर्को विवाद भइरहेको छ। सभापति रवि लामिछानेले आयोगले दिएको समयभित्र नाम सच्याउने बताइरहेका छन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports