नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमालेको केन्द्रीय कमिटी बैठक सुरु

1.56K
shares

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । ११औँ महाधिवेशनपछिको दोस्रो केन्द्रीय कमिटी बैठक  ललितपुरको एकान्तकुनास्थित मेजेस्टिक ग्रेन्ड पार्टी  प्यालेसमा बसेको हो ।

बैठकमा छलफल गर्नका लागि ६ बुँदे कार्यसूची तय गरिएको छ । बैठकको सुरुमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका छन्  । पार्टी नियमावली संशोधन, राष्ट्रिय महाधिवेशनमा भएका खर्चका जानकारी, केन्द्रीय सचिवालय बैठकले गरेका निर्णयहरूको अनुमोदन, प्रमाणपत्र वितरण र समसामयिक विषयलाई बैठकको कार्यसूची बनाइएको छ ।
sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports