तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अधिवक्ता डा. युवराज संग्रौलाले झापा २ मा गराए स्वतन्त्र उम्मेदवारी दर्ता

819
shares

काठमाडौं । प्रा.डा.युवराज संग्रौलाले झापा क्षेत्र नं. २ बाट स्वतन्त्र उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । अर्जुनधारा नगरपालिकास्थित निर्वाचन आयोग कार्यालय पुगी उनले उम्मेदवारी दिएका हुन् ।

उम्मेदवारी दर्ता भएपछि स्थानीय पत्रकारहरूसँग कुरा गर्दै उनले हारजितको खेलभन्दा माथि विचार र अभियानका लागि आफूले उम्मेदवारी दिएको बताए ।“झापाका सचेत जनताले “विचार र अभियानलाई“ समर्थन गर्ने विश्वास लिएको छु, उनले भने । आफू व्यक्तिका रूपमा विचार लिएर आएको उनको भनाई छ । उनले औद्योगिकीकरण र भूराजनीतिमा सार्थक सन्तुलन र बाबुआमा र छोराछोरी सँगै बस्न, बिदेसिनुपर्ने बाध्यताको अन्त्यका लागि आफू लागिपर्ने उनको प्रतिबद्धता छ ।

वर्तमान राज्यसत्ता दल तन्त्रको चङ्गुलमा परेको भन्दै उनले नागरिकतन्त्रको अभियान अगाडि बढाउने उनले बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports