तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेकपा सिन्धुलीमा विद्रोह लेखनाथ विरुद्ध महेश्वर बागी उम्मेदवार

949
shares

सिन्धुली । क्षेत्र नं २ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार लेखनाथ दाहालविरुद्ध जिल्ला पार्टीले विद्रोह गरेको छ । जिल्ला पार्टीको निर्णय अनुसार केही समय अगाडि नेकपा नेता तथा वरिष्ठ पत्रकार महेश्वर दाहालले उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाली कम्युनिस्ट पार्टीका जिल्ला नेताहरूको उपस्थितिमा महेश्वरले उम्मेदवारी दर्ता गराएका हुन् । नेताहरू हरिबोल गजुरेल, वसन्त माझी, पनीराज बम्जन, विनोद विकसहित महेश्वरको साथमा थिए ।जिल्ला उमेदवार सिफारिश कार्यदलको निर्णय विपरीत पार्टी केन्द्रले लेखनाथ दाहाललाई टिकट वितरण गरेपछि जिल्ला पार्टीले महेश्वरलाई आफ्नो आधिकारिक उम्मेदवार बनाएको हो ।

माओवादी जनयुद्धमा संलग्न दाहाल तत्कालीन क्रान्तिकारी पत्रकार संघका संस्थापक अध्यक्ष हुन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports