सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एसइई चैत्र १९ गतेदेखि सुरू हुने

780
shares

कक्षा १० को परीक्षा (एसइई) चैत १९ गतेदेखि सुरू हुने भएको छ।

परीक्षा बोर्डको  शैक्षिक क्यालेन्डरमा चैतको पहिलो सातादेखि परिक्षा सुरू हुने भनिएता पनि परिक्षा चैत १९- २९ गतेसम्म हुने भएको छ।

परीक्षा नियन्त्रणको कार्यालयका अनुसार पहिलो दिन अनिवार्य अंग्रेजी, संस्कृततर्फ अनिवार्य संस्कृत रचना लगायतको परीक्षा छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports