सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सुनको मूल्य आजपनि सामान्य बढयो

858
shares

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउमा सामान्य बढोत्तरी भएको छ । हिजो सोमबार तोलामा ४ हजार १ सय रुपैयाँले बढेको सुन आज मंगलबार ९ सय रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज तोलामा ३ लाख ५ हजार ५ सय रुपैयाँ कायम भएको छ ।सोमबार सुनको भाउ तोलाको ३ लाख ४ हजार ६ सय रुपैयाँ थियो । यस्तै आइतबार सुन तोलाको ३ लाख ५ सय रुपैयाँ थियो ।त्यसैगरी, आज मंगलबार चाँदीको भाउ भने सामान्य घटेको छ । हिजो सोमबार ५ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार २ सय ४० रुपैयाँ कायम छ ।

हिजोको तुलनामा आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेको महासंघले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports