सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सुनको भाउ स्थिर

1.07K
shares

काठमाडौं । शुक्रबार सुनको भाउ स्थिर हुँदा चाँदीको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबार सुनको भाउ तोलाको ३ लाख ४ हजार ७ सय रुपैयाँ तोकेको छ । हिजो बिहीबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको भाउ भने घटेको छ । चाँदी तोलामा १० रुपैयाँले घटेर ५ हजार ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।हिजो बिहीबार चाँदी प्रतितोला ५ हजार ६० रुपैयाँमा कारोबार भएको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports