नेकपा केन्द्रीय सदस्य मनीषा अधिकारी एमालेमा प्रवेश
वि.सं.२०८२ फागुन ९ शनिवार १६:०५
shares

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य मनिषा अधिकारी नेकपा एमालेमा प्रवेश गरेकी छन् ।
राष्ट्रिय सभा सदस्यसमेत रहेकी एमाले नेता रामकुमारी झाँक्रीले एमाले विभाजनपछि नेकपा एसमा लागेकाहरुलाई घर फर्काउने क्रममा अधिकारीसहित युवा पार्टीमा समाहित भएको जानकारी दिइन् ।
उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा अोलीले स्वागत गरेका छन् ।





































