सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गौर नगर क्षेत्रमा अनिश्चितकालिन कर्फ्यु आदेश जारी

1.2K
shares

रौतहटको गौर नगरपालिका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ।

दुई समुदायबीच विवादबाट सुरू भएको झडव तनावपूर्ण बनेपछि रौतहट प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरेको हो।शनिबार दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो।

पूर्वमा मुडवलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालयलाई सीमा मानेर कर्फ्यू तोकिएको छ।कर्फ्यू आदेश जारी हुँदा कुनै पनि व्यक्ति आवतजावत गर्न, कुनै किसिमको भेला गर्न, सभा, जुलुस र प्रदर्शन गर्न प्रशासनले रोक लगाएको छ।

दुई समुदायबीच बिहीबार राति विवाद भएको थियो। शुक्रबार पनि ढुंगामुढा र झडप समेत भएको थियो।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports