विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रवि र बालेनलाई फोन गरेर पाकिस्तानका प्रधानमन्त्रीले दिए बधाई

1.48K
shares

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई फोन गरेर बधाई दिएका छन्।

शरीफले हालैको आम निर्वाचनमा रास्वपाले प्राप्त गरेको उल्लेखनीय सफलताका लागि रवि र बालेनलाई बधाई दिएका हुन्।पाकिस्तानी प्रधानमन्त्रीको बधाई सन्देशमा रास्वपालाई प्राप्त जनादेश नेपाली जनताले नयाँ तथा गतिशील नेतृत्वप्रति देखाएको विश्वासको प्रतिबिम्ब भएको उल्लेख छ।

सन्देशमा उनले पाकिस्तान र नेपालबीचको ऐतिहासिक मित्रता र सहकार्यलाई अझ सुदृढ बनाउन नवनिर्वाचित नेपाल सरकारसँग नजिकबाट सहकार्य गर्न पाकिस्तान इच्छुक रहेको उल्लेख गरेका पाकिस्तानी राजदूतावासले जनाएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports