तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

उपसभामुखको निर्वाचनमा एमालेको नो भोट

624
shares

काठमाडौं । नेकपा एमाले प्रतिनिधिसभाको उपभामुख पदका लागि हुने निर्वाचनमा भाग नलिने निर्णय गरेको छ ।

आज हुने उपसभामुख पदको निर्वाचनमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुरलाई सत्तारुढ दल रास्वपाले समर्थन गर्ने निर्णय गरेसँगै एमालेले नोट भोटको निर्णय गरेको हो ।

झन्डै दुई तिहाइ मत रहेको रास्वपा र श्रमसंस्कृतिसँगै, कांग्रेस, नेकपाले पनि रुबीकुमारीकै पक्षमा मतदान गर्ने निर्णय गरेका छन् ।उपसभामुख पदका लागि राप्रपाकी सरस्वती लामा र श्रम संस्कृतिकी रुबीबीच चुनावी प्रतिस्पर्धान हुँदैछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports