नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गृहमन्त्री गुरुङलाई राजिनामा गर्न दवाव, के गर्ला रास्वपाले ?

936
shares

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका विचौलिया दीपक भट्टसँग गृहमन्त्री सुधन गुरुङको लामो समयदेखि नजिकको सम्बन्ध रहेको खुलेपछि गुरुङमाथि नैतिकताका आधारमा पद छाड्न दबाब बढेको छ ।

भट्टको स्टार माइक्रो इन्स्योरेन्स कम्पनीमा गृहमन्त्री गुरुङले आफ्नै नाममा शेयर लिएको कागजात आइतबार सार्वजनिक भएपछि गुरुङमाथि दबाब बढेको हो । सोहीकारण गुरुङ गएराति रास्वपा सभापति रवि लामिछानेको बूढानीलकण्ठस्थित निवास पुगेका थिए ।

स्रोतका अनुसार गुरुङले प्रधानमन्त्री बालेन्द्र साह र लामिछानेबीच फोन संवाद गराउँदै दबाब कम गर्ने प्रयास समेत गरेका थिए । तर सभापति लामिछानेले आफ्नो कुरा पार्टी बैठकमै राख्न सकिने भनेका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports