प्रतिनिधि सभाको बैठक फेरी स्थगित, फागुन २ का लागि बोलाईयो
वि.सं.२०७८ माघ २६ बुधवार ०८:४७
shares
सरकारको आग्रहमा बुधबारका लागि बोलाइएको प्रतिनिधि सभा बैठक स्थगित गरिएको छ । सत्तारुढ दलमै एमसीसी विवाद बढेपछि प्रतिनिधिसभाको भोलि बोलाइएको बैठक स्थगित गरिएको हो ।




































