linktrix Long Ad
Salt Trading Long Ad

टुँडिखेलमा आज मनाईयो गणतन्त्र दिवस

559
shares

काठमाडौं । सैनिक मञ्च टुँडिखेलमा १९ औं गणतन्त्र दिवस मनाइएको छ ।

विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपपति रामसहायक यादव, प्रधानमन्त्री बालेन्द्र साह, सभामुख डोलप्रसाद अर्याल, पूर्वप्रधानमन्त्रीहरूसहित उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो । सो अवसरमा नेपाली सेनाले शान्तिको प्रतीक परेवा पनि उडाएको थियो ।

समारोहलाई राष्ट्रपति पौडेलले सम्बोधन गरेका छन् । प्रधानमन्त्री साहले भने सम्बोधन गरेनन् ।गणतन्त्र दिवस समारोहमा यसअघि प्रधानमन्त्रीले सम्बोधन गर्दै आएका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports