नेपालको संविधानको धारा ७६ को (१७) ले प्रधानमन्त्री र मन्त्रीहरुलाई सदनप्रति उत्तरदायी हुनुपर्दछ...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेविसंघको अध्यक्षमा करूणा कटवाल नियुत्त

468
shares

काठमाडौं । नेपाल विद्यार्थी संघको अध्यक्षमा करुणा कटुवाल नियुक्त भएकी छन्।

सोमबार नेपाली कांग्रेसका सभापति गगन थापाले कटुवाललाई अध्यक्ष नियुक्त गरेका हुन्।

सभापति थापाले कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएको नेविसंघको अध्यक्षमा कटुवाललाई नियुक्त गरेका हुन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports