विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

फेरी सचिवहरूको सरूवा, राजस्व सचिव बराल गण्डकी प्रदेशमा सरूवा, अरू को कहाँ ?

715
shares

सरकारले सचिवहरूको सरुवा गरेको छ। जसअनुसार अर्थ मन्त्रालयका राजस्व सचिव भुपाल बराल गण्डकी प्रदेश पुगेका छन्।

उनले त्यहाँ प्रमुख सचिवका रूपमा काम गर्नेछन्। बरालले रमाना पनि बुझिसकेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ।त्यस्तै उपराष्ट्रपति कार्यालयमा चन्द्रकला पौडेल, विज्ञान प्रविधि मन्त्रालयमा प्रमिला बज्राचार्य, राष्ट्रिय सर्तकता केन्द्रमा दिनानाथ मिश्र, नेपाल ट्रष्टको कार्यालयमा चिरञ्जीवी चटौत र त्रिभुवन विमानस्थल समन्वयमा गोविन्द शर्माको सरुवा भएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports