सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

स्रोत नखुलेको रकम सहित एक जना प्रहरीद्वारा पक्राउ

702
shares

६९ लाख ९९ हजार रुपैयाँसहित काठमाडौंबाट एक जना पक्राउ परेका छन् । साथमा स्रोत नखुलेको नगद भेटिएपछि बालाजु बाइपासबाट नुवाकोटको ककनी घर भएका २९ वर्षीय नवराज ढुंगानालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ ।

उनलाई प्रहरीले विशेष सूचनाको आधारमा हिजो मङ्गलवार बेलुका ५ बजे महानगरीय प्रहरी कार्यालय रानीपोखरी र प्रहरी वृत्त बालाजुको संयुक्त टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार ढुङ्गानालाई थप अनुसन्धानका लागि लागि राजस्व अनुसन्धान विभाग ललितपुर पठाइएको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports